राप्रपाको नगर अध्यक्षको जिम्मेवारीबाट राम थापा बाहिरिएकाछन् भने त्यो जिम्मेवारी भिम पौड्यालले पाएकाछन् ।
राप्रपाका सहमहामन्त्री रहेका अध्यक्ष थापाले आफ्नो जिम्मेवारी पौड्याललाइ सुम्पेका हुन् । कार्य समिति समेत फेरवेदल भएको बताईएको छ । पौड्याल वडा नं. ७ को जन निर्वाचित अध्यक्ष पनि हुन् ।



