दमक/झापाको दमकस्थित आम्दा अस्पतालमा आइसियू कक्षको उद्घाटन गर्नका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउदो ५ गते आइतवार आउने भएकाछन् ।

ओलीका स्वकीय सचिब अनिश दाहालका अनुसार ओली ५ गते दमक आउने कार्यक्रम निश्चित भएको हो । ओलीको पहलमा नै बनेको दमक आम्दा अस्पतालको आइसियू भवन सहितको आइसियू कक्ष उद्घाटन र त्यसपछि दमक नगरपालिकालाइ बारुणयन्त्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

ओली मातृशोकमा रहेका एमाले नेता होमबहादुर थापा र गोबिन्द थापाको घरमा जाने कार्यक्रम समेत रहेको जनाइएको छ । ओलीको खासै राजनीतिक कार्यक्रमहरु भने नरहेको बुझिएको छ । साँझ बिराटनगर गएर भोलिपल्ट काठमण्डौ फर्कने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah