नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा समाजवादको सन्देश प्रवाह गर्न युवा विद्यार्थीलाई आव्हान गर्नुभएको छ ।

केन्द्र र नेकपा (एमाले) निकट विद्यार्थी संगठनको संयुक्त देउसी भैलो टोलीलाई आज आफ्नो निवास लाजिम्पाटमा शुभकामना दिँदै उहाँले आशन्न निर्वाचनका लागि भएको वाम तालमेल र त्यसपछि हुने पार्टी एकताले वैज्ञानिक समाजवादको गन्तव्यमा मुलुकलाई डोर्याउने भएकाले त्यस सन्देशलाई प्रवाह गर्नु आग्रह गर्नुभएको हो ।


दुई दलबीच गत असोज १७ मा तालमेल र एकताको घोषणा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah