सन् २०१५ मा विश्वभर वातावरणीय प्रदूषणबाट ९० लाख मानिसको अकाल मृत्यु भएको छ ।

ल्यान्सेट जर्नलले अध्ययन हालै सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर प्रदूषणसँग सम्बन्धित मुटु रोग र मस्तिष्कघातका कारण उक्त संख्यामा मानिसको ज्यान गएको उल्लेख छ ।

विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणकै कारण मात्र भएको प्रतिवेदनले औंल्याएको छ । अकाल मृत्युका लागि पानी र वायु प्रदूषण प्रमुख कारण रहेको निस्कर्ष प्रतिवेदनको छ ।

बंगलादेश र सोमालिया प्रदूषणबाट उच्च प्रभावित मुलुक भएको अध्ययन प्रतिवेदनमा छ । प्रदूषणका कारण धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत पाँचौं र नेपाल छैठौं स्थानमा छ ।

ब्रुनाइ र स्वीडेनमा प्रदूषणसँग सम्बन्धित मृत्युका सबैभन्दा कम घटना हुने गरेको छ । अधिकांश मृत्युहरु मुटु रोग, मस्तिष्कघात र फोक्सोको क्यान्सर जस्ता नसर्ने रोगका कारण भएको अध्ययन प्रतिवेदनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah