प्रदेशी भुमिमा रहेर पनि आफ्नु कला सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने महान बिचार र प्रतिभावान गीतकार तथा संकलक वीर बहादुर खत्री को जन्म भेरी गङगा नगरपालिका ८ लामितडा छिन्छु सुर्खेत मा जन्मिनु भयको हो।

वीर बहादुर आफ्नु मौलिकता र यथार्थता लाई गीत मार्फत पोख्ने गर्नु हुन्छ , आफुले झेलेका दुख पिडा, यथार्थ काहानी बोकेका गीत हरुलाइ नै अगाडि ल्याउनु हुन्छ । अहिले पनि यस्तै आफ्नु रुकुम रोल्पा अनि त्यो सिस्ने हिमाल लगायत धेरै ठाउँ समेटेर सबैको माझमा सिङ्गारु गीत सम्मान म्युजिक प्रा लि काठमाडौ बाट ल्याउदै हुनुहुन्छ ।

अहिले सम्म उहाले प्रदेशिको पीडा, अफगानिस्तान को घटना , चन्द्र सुर्य, आमा सम्झी रुन्छु अरबको खाडिमा, पिडा चोट लागायत दर्जनौ गीत हरु बजारमा ल्याइसक्नु भयको छ।

सिङगारु…. यस्मा लय/ सब्द वीर बहादुर कै छ भने सुमधुर स्वर चर्चित गायक ऋषि अधिकारी र शेर बहादुर आचार्य गाइने को रहेको छ। भने छिट्टै भिडियो को तयारी पनि भैरहेको छ।

यश गीत्को अडियो भिडियो सम्मान म्युजिक प्रा लि बाट अब छिट्टै नै बजारमा आउने तयारिमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah