काठमाण्डौ ।  प्रहरीले छापा मारेर यौनधन्दामा संलग्न रहेका ५ बालिका र ९ युवतीसहित यौनधन्दा चलाउनेहरुलाई पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरी आफैं ग्राहक बनेर गएर यौनधन्दाको पर्दाफास गरेको हो । सबैलाई अदालत पेश गरिएकोमा अदालतले बालिकाहरुलाई बाल सुधार गृह र अन्यलाई जेल पठाएको छ।

भारतको मध्यप्रदेशको नीमचमा आइतबार राती छापा मार्दा यस्तो भेटिएको थियो । सबैलाई सोमबार अदालत पेश गरिएको थियो । प्रहरीले यहाँ एउटा घरको दुई भागमा यौनधन्दा चलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । प्रहरीले दुई जनालाई नक्कली ग्राहक बनाएर पठाएको थियो ।

यी २ जनाले त्यहाँ गएर जनही ५ सय रुपैयाँ दिएर दुई युवती उपलब्ध गराउन पठाएपछि दुवैलाई दुई फरक फरक कोठामा पठाइयो । यी दुई जनाले तत्कालै प्रहरीलाई इशारा गरे ।

प्रहरीले तत्कालै घरमा छामा मार्दा माथिल्लो तलामा ७ र तल्लो तलामा ७ जना युवती र बालिकाहरु भेटिएपक्राउ परेकामध्ये ५ नाबालिक छन् उनीहरुको उमेर १४ देखि १६ वर्षको छ ।

अन्य ९ जना बालिग छन् उनीहरुको उमेर १८ देखि २५ वर्षका छन् । यी युवतीलाई यौनधन्दामा लगाउने दुई महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah