नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउनु हुने भएको छ । दमकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आइतवार (आज)गृह जिल्ला झापा आउन लाग्नु भएको हो ।

दमकमा ओलीले अपरान्ह ३ बजे आम्दा अस्पतालमा सञ्चालन हुन लागेको आइसीयु भवन र आइसीयू कक्षको उद्घाटन गर्ने कार्यक्रम छ ।

दमकलाई दमकल उपहार
जापानी राजदूतावासले झापाको दमक नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । आज आयोजित कार्यक्रमका बीच नगरपालिकालाई दूतावासले दमकल उपहार दिन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जापानी राजदूत माससी ओगावाले दिउसो १ बजे दमकल हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah