राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले प्रदेशसभाका लागि स्वतन्त्र उमेदवारी दर्ता गर्ने भएका छन् । यसअघि एमालेबाट मनाङ १ बाट प्रदेशका लागि स‍‍र्वसम्मत सिफारिस भएका मनाङ्गेलाई केन्द्रबाट नाम काटिएपछि स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् ।

उमेदवारी दर्ता गर्न मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेका मनाङ्गेले बाह्रखरीसँग कुरा गर्दै भने, “मलाई मनाङका जनताले मन पराएका छन्। म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिएपनि सबैको चाहनाअनुसार म चुनाव लड्छु ।”

यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah