काठमाडौं- काठमाडौंको म्हैपीमा गोली चल्दा एक जना घाइते भएका छन्। गोलीले कल्याण गुरुङ घाइते भएका छन्। घाइते गुरुङलाई उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको सोह्रखुट्टे प्रहरीले जानकारी दिएको छ।

स्कुटरमा हिँडिरहेका बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको बताइएको छ। प्रहरीले गोली हानेको अभियोगमा आश्विन गुरुङलाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानमा गोली हान्नुको कारण युवतीको विषयमा विवाद रहेको देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। गोली हानेको आरोपमा पक्राउ परेका आश्विन मनाङका पूर्व सांसद टेकबहादुरका भतिज हुन्। नागरिक न्युज बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah