डिआइजी रमेश खरेल राष्ट्रसंघीय शान्ति मिसनबाट बीचमै फर्किने भएका छन्। राष्ट्रसंघले खरेललाई प्रोफेसनल–४ तहको फिल्ड कमान्डरका रुपमा २ वर्षका लागि सुडानमा खटाएकोमा उनले डेढ वर्षमै मिसन छाड्न लागेका हुन्।

आइतबार फेसबुक स्टाटसमार्फत उनले युएन मिसन छाडेको जानकारी दिएका हुन्।

भावी प्रहरी महानिरीक्षकको दौडधुप सुरु भएकाले खरेल फर्किन लागेको अनुमान गरिएको छ । खरेल भावी आइजिपीका दाबेदारमध्ये एक हुन्।

आगामी चैतमा आइजिपी प्रकाश अर्यालले अवकाश पाएपछि खरेलकै ब्याचबाट एक आइजिपी हुनेछन् । जसमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की क्रमश १, २ र ३ नम्बरमा छन्।

खरेलले ‘थप ठूलो उद्देश्य’ले आफू शान्ति मिसनबाट ६ महिना अगाडि नै फर्किन लागेको फेसबुक स्टाटसमा जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah