झापाको दमकमा लडेर एक भुटानी शरणार्थीको मृत्यु भएको छ। भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सि ४ छाप्रो नम्बर ४४ का ७१ वर्षीय विष्णुकुमार घलेको लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

दिउँसो दमक–५ स्थित क्याम्पस मोड छेउमा लडेर अचेत अवस्थामा फेला परेका उनको आम्दा अस्पताल पुर्याउँदा मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

उनी छोरालाई भेट्न भन्दै बिहान घरबाट हिँडेका थिए। छोरा प्रकाश गत असोज २४ गते दुर्घटनामा परी बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारत छन्। अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah