सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् ।

गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटबल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीय पोमनारायण पोख्रेलले जानकारी दिए।

सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । जीप सडकबाट एक सय २० मिटर तल खसको छ ।

दुर्घटनामा अन्दाजी ३० वर्षीया सारदा केसीको मृत्यु भएको उद्धारमा संलग्न स्थानीय सहयोगी बिसीले बताए । घटनाको थप विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah