भक्तपुरको पुरानो ठिमीमा श्रीमतीले श्रीमानलाई आगो लगाई हत्या गरेकी छिन्।  पुरानो ठिमीस्थित मैया बुढाथोकीको घरमा भाडामा बस्ने सिन्धुपाल्चोक मंखाका ४० वर्षीय विदुर नेपाललाई उनको जेठी श्रीमती गीता नेपालले आगो लगाएर हत्या गरेको डिएसपी कृष्ण प्रसाईँले जानकारी दिए।

तिहारको बेलामा कान्छी श्रीमती माइत गएको मौका छोपी गएराती कोठामा सुतिरहेका बेला गीताले आगो लगाएको डिएसपी प्रसाईँले बताए। आफूलाई छाडेर श्रीमानले कान्छी श्रीमती ल्याएको र हेरचाह नगरेपछि गीताले विदुरको हत्या गरेको खुल्न आएको छ।

मंगलबार बिहान ३ बजे कोठामा आगोले घाइते भएका विदुरको नर्भिक अस्पताल लगिएको थियो। नर्भिक अस्पतालले भर्ना लिन नमानेपछि विदुरलाई कीर्तिपुर (बर्न) मोडेल अस्पताल लगिएको थियो। गीतालाई प्रहरीले नियन्त्रणमा लिएर  थप अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah