उर्लाबारी/उर्लाबारीमा पनि डेंगू सङ्क्रमित बिरामी फेला परेका छन् । गोदावरी अस्पतालमा उपचार्थ उर्लाबारी–७ का ६० वर्षीय तेजबहादुर निरौलालाई डेंगू सङ्क्रमण भएको मंगबालर थाहा भएको हो । निरौलाको उपचार सोही अस्पतालमै भइरहेको छ ।

त्यस्तै, उर्लाबारी–७ की रुपा तामाङलाई पनि डेंगूको संक्रमण भएको शंका गरिएको छ । तामाङलाई आईजीएम पोजिटिभ देखिएको छ । उनको पनि सोही हस्पिटलमा उपचार भइरहेको छ । यसअघि पनि उर्लाबारीमा डेंगू सङ्क्रमित बिरामी फेला परेका थिए । तर, सरोकारवाला निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा फेरि सङ्क्रमित बिरामी फेला भएका हुन् । झिसमिसे साँझ र मिर्मिरे विहानीमा सक्रिय हुने एडिस एजिप्टाई लामखुट्टेले टोक्दा डेंगु भई उच्च ज्वरो आएर ज्यान समेत जानसक्ने खतराबाट बच्न लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय हुने स्वास्थ्यकर्मीहरुले उल्लेख गरेका छन् ।

भाइरसबाट हुने संक्रमणको खास उपचार नै हुँदैन । ज्वरो कम गर्न र प्रतिरोध क्षमता बढाउने उपायको उपचार मात्र हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah