काठमाडौं । नेपाली कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र तय गरेको छ । बिहीबार बसेको संसदीय समितिको बैठकले शीर्ष नेताहरुको निर्वाचन क्षेत्रको टुंगो लगाएको एक सदस्यले जानकारी दिए ।

उनका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइराला नवलपुर १, प्रकाशमान सिंह काठमाडौं १, विमलेन्द्र निधि धनुषा ३, विजय गच्छदार सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, गगन थापा काठमाडौं ४, नविन्द्रराज जोशी काठमाडौं ८ मा चुनाव लड्ने भएका छन् ।

त्यसैगरी इलाम २ बाट केशव थापा, उदयपुर १ मा नारायण खड्का, उदयपुर २ मा नारायण कार्की, मोरङ ४ मा महेश आचार्य, मोरङ ६ मा शेखर कोइराला, सुनसरी ४ मा ज्ञानेन्द्र कार्की, सिन्धुली १ मा प्रेमचन्द्र दाहाल, सिन्धुली २ मा नरेन्द्र थापा, काभ्रे १ मा तिर्थ लामा, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३ मा उमेदवार बन्ने टुंगो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah