तनावग्रस्त विर्तामोडमा सेना परिचालनको तयारी,रक्षा मन्त्रालयसँग अनुमति मागियो विर्तामोड, १० कात्तिक । अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्यु नभई हत्या भएको भन्दै शुक्रबार आफन्त र स्थानीयबासी शान्तिपूर्ण आन्दोलनमा उत्रेको थियो |

प्रदर्शनकारी र प्रहरीबिच झडपको स्थिति आएपछि प्रहरीले अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो ।

विर्तामोडको अवस्था झनै तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि अनिश्चित कालको लागि कर्फ्यू आदेश जारी गरेको हो ।

विर्तामोड तनावग्रस्त भएपछि समितिको बैठकले विर्तामोड क्षेत्रमा सेना परिचालनको निर्णय गर्दै रक्षा मन्त्रालयसँग अनुमति मागेको हो । आमसञ्चारले लेखेको छ ।

शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमति लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

अहिले कर्फ्यू आदेश जारी भएपछि स्वतः सेना सडकमा आउने भन्दै बैधानिक रुपमा सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah