धादिङ । राजविरावजबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको छ ।

शनिबार बिहान करिब साढे ५ बजे ना६ख १४६७ नम्बरको सन्तोष ट्राभल्स त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।१९ जनाको लास फेला परेको छ । ९ पुरुष र ७ महिला र ३ बच्चाको शव फेला परेको प्रहरीले जनाएको छ । । मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन् ।

एकाविहानै त्रिशुलीमा बस खस्यो

नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरेर गजुरी अस्पतालमा उपचारका लागि लगेका थिए ।

उक्त बसमा करिब ५० जना यात्रु रहेको अनुमान गरिएको छ ।

-खबरडबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah