करिब २४ घण्टाअघि देखि बिर्तामोडमा लागेको कफ्र्यू कायम रहदा जनजिबन प्रभावित भएको छ । बिना सूचना एक्कासी लगाइएको कफ्र्यू कति खेर खुल्ने भन्ने कसैलाइ थाहा छैन । सबैले सोधिरहेकाछन् कफ्र्यू कतिखेर खुल्छ ।

स्थानीय प्रशासनले बिभिन्न पक्षहरुसंग छलफल भइरहेकाले चाडो नै कफ्र्यू खुल्ने जनाउदै आएको छ । कफ्यूका कारण बिभिन्न गन्तब्यमा नपुगि अलपत्र परेकाहरुको बिचल्लि भएकोा छ ।

बिर्तामोडको मुख्य चोक लगायक कफ्र्यू लागु भएको क्षेत्रमा सुरक्षाकर्मी बाहेक कसैको पनि उपस्थिति रहेको छैन । कफ्र्यूलाइ तोडेको अवस्थामा खोलि ठोक्ने सम्मको अधिकार सुरक्षाकर्मीलाइ रहेको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah