प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार पोखरामा कालो झण्डा देखाईएको छ ।

कांग्रेस कास्कीले पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्न जाने क्रममा पोखराको पृथ्वीचोकमा अनेरास्ववियूका विद्यार्थीले शिक्षा ऐन पारित गरेको बिरोधमा कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाउने क्रममा प्रहरीले अनेरास्ववियूका जिल्ला अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

अध्यक्षको पक्राउपछि अनेरास्ववियू कास्कीका उपाध्यक्ष लक्ष्मण तिमिल्सिनाले परिवर्तनको आन्दोलनका योद्धालाई प्रहरीले पक्राउ गरेकोमा उनलाई विना शर्त रिहाई गर्न माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah