झापाको बिर्तामोडमा शुक्रबार भएको गोली काण्डमा परेर गम्भिर घाइते भएका मणी नेपालीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमण्डौ लगिएको छ ।

नेपालीको दाया पाखुरा र कोखामा प्रहरीको दुइ गोलि लागेको थियो । उनको विराटनगर स्थित विराटनर्सीङ होममा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि काठमण्डौ लगिएको बताइएको छ।

विराटनगरमा नेपालीको शल्यक्रिया हुन नसकेपछि थप उपचारकालागि काठमाण्डौ रेफर गरिएको अस्पतालले जनाएको छ । प्रशासनको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट घाइते नेपालीलाई काठमाण्डौ लगिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah