नेपाल उद्योग बाणिज्य महासंघले झापा गाँउपालिकामा गत असार र साउनमा आएको बाढीले घरबार बिहिन भएका स्थानीयहरुलाइ राहत सामाग्रि प्रदान गरेको छ । महासंघले पठाएको राहत दमक उद्योग बाणिज्य संघ र कन्काइ उद्योग बाणिज्य संघले संयुक्त रुपमा बितरण गरेकाहुन् ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार २ सय ५० घर परिवारलाइ अत्यआवश्यकीय खाद्य सामाग्रि सहित लत्ता कपडाहरु बितरण गरिएको हो । सबैभन्दा बढि बाढी प्रभावित क्षेत्रमा गएर राहत प्रदान गरिएको उनले बताए ।

कन्काइ उद्योग बाणिज्य संघका अध्यक्ष कुमार पोखरेल, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा, प्रथम उपाध्यक्ष गोपाल गुरागाइ, दितिय उपाध्यक्ष युवराज घिमिरे लगायत सम्पूर्ण कार्यसमिति सदस्यहरुको उपस्थितिमा राहत बितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah