झापाको बिर्तामोडको आन्दोलन रोक्नका लागि आन्दोलनकारीहरुले ४ सुत्रिय माग अघि सारेकाछन् । छानबिन समिति समक्ष यस्तो माग अघि सारेका हुन ।
जनप्रतिनिधि सहित भएको छलफलमा आन्दोलनतरत पक्षले यि मागहरु अघि सारेको बताइएको छ ।
१,गोली लागेर मृत्यु भएका नरेश थापालाई सहिद घोषणा
२,श्रीमती अनितालाइ स्थायी जागिरको ग्यारेन्टी
३,सन्तानलाई आजिबन शिक्षाको ब्यवस्था हुनुपर्ने
४,डिएसपी राजकुमार शिलवाललाइ बर्खास्त गर्नुपर्ने



