माओबादी केन्द्र दमकको नेतृत्व हाँक्ने जिम्मेवारी बेदुप्रसाद गौतमको काँधमा आएको छ । आज भएको माओबादी केन्द्रको बिसेस भेलाले अध्यक्षमा गौतमक, उपाध्यक्षमा शंकर बस्नेत, सचिबमा सुमित्रा वाङ्गदेल चेली, सहसचिबमा शान्तिराम भट्टराइ र कोशाध्यक्षमा हरी लामा चुनिएकाछन् ।
गौतमले नजिक आएको निर्वाचनमा बाम गठबन्धका उम्मेदवारहरुलाइ जिताउन महत्वपूर्ण भूमिका खेल्ने र पार्टीको संगठन बिस्तारमा लाग्ने जनाएकाछन् । उनले आफूले यो जिम्मेवारी दिएको प्रति आभार समेत प्रकट गरेकाछन् ।



