केपी ओलीलाई जिताउने जिम्मा क्रान्तिकारीले लिन्छ – रन्जित तामाङ

अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले झापाबाट केपी ओलीलाई जिताउने जिम्मा कान्तिकारीले लिने बताएका छन् । अखिल क्रान्तिकारीकाे १ नम्बर प्रदेशको प्रदेश भेलालार्इ सम्बाेधन गर्नेक्रममा तामाङले  यस्ताे कुरा बताएका हुन् ।

साथै उनले वाम गठबन्धनलार्इ शंका नगर्न अाग्रह गरे ।

क्रान्तिकारीले प्रदेश भेला सम्पन्न भएका १, ४ र ५ नम्बर प्रदेशमा चुनावलाई लक्षित गरी संगठनका गतिविधिलाई तिव्र बनाएकाे छ । ईनया पत्रीका मा खबर रहेको छ।

बाँकी रहेका प्रदेशमा  पनि यही कार्तिक २० भित्र सम्पूर्ण प्रदेश भेला सम्पन्न गरी चुनावी अभियानमा लाग्ने १ र २ नम्बर प्रदेशका इन्चार्ज तथा उपमहासचिव जिपी मैनालीले जानकारी दिए ।

प्रदेश सभाकै अवसरमा अाज विप्लपनिकट अखिल क्रान्तिकारी मोरङका इन्चार्ज अनिश अधिकारी अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

उनलाई अध्यक्ष तामाङले खाँदा ओढाएर संगठनमा स्वागत गरे । साथै उक्त भेलामा १ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरुलाई पनि सम्मान गरिएको इन्चार्ज मैनालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah