झापाको दमकमा एक १६ बर्षिय किशोरी नालीमा मृत अवस्थामा फेला परेकीछन् । सोमबारदेहि हराइरहेकी दमक २ की देबी बिक दमक २ स्थित सत्येहाङ्मा कोलनी नजिक रहेको पैनीमा मृत फेला परेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीका अनुसार सोमबार दिउसोदेखि हराइरहेकी बिक नालीमा डुबेको अवस्थामा मंगलवार फेला परेकी हुन् ।

छारे रोग रहेको र मादक पदार्थसमेत सेवन गर्ने गरेको परिवारबाट खुलेको प्रहरीले बताएको छ । पैनीमा लड्दा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ रहेको छ ।

गिरीले घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएकाछन् । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah