काठमाडौँ ।आफूसँगको लिखित सहमति विपरित कांग्रेसले झापा ३ मा सार्वजनिक गरेपछि उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस राप्रपाबीच चुनावी गठबन्धनका लागि भएको सहमतिमा चाहिँ ७ सिट राप्रपालाई दिने उल्लेख छ, जसमा झापा ३ राप्रपाको भागमा पारिएको थियो । तर कांग्रेसको संसदीय समितिले सोमबार प्रतिनिधि सभाको प्रत्यक्षतर्फका थप ७ उम्मेदवारको नाम सार्वजनिक गरिदियो, जसमा झापा ३ बाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने उल्लेख छ।

सिटौलाको नाम सार्वजनिक भएलगत्तै सोमबार दिउसो दुई बजे अध्यक्ष थापा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। भेटमा थापाले देउवासँग आक्रोस पोखे, ‘झापा ३ राप्रपालाई दिने लिखित सहमति गरेर अहिले धोका दिने ?’

थापाले आक्रोस पोखेपछि देउवा सिटौलाका कारण आफू अप्ठेरोमा परेको जवाफ दिएका थिए। देउवाको भनाई थियो, ‘के गर्नु, सिटौलाले छाड्नै मानेनन्। मैले उनको चित्त बुझाउन सकिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah