संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि सुनसरीबाट निर्वाचन जित्दै आएका यादवले यो पटक सप्तरी रोजेका हुन्। सप्तरी-२ मा यादवलाई राजपाले सघाउने सहमति भएको छ।

फोरमका वरिष्ठ नेता अशोक राई सुनसरी -१ बाट उम्मेदवार बन्ने भएका छन्। राई सुनसरीबाट पहिलोपटक उम्मेदवार बनेका हुन्।

राजपाबाट लोकतान्त्रिक फोरमहुँदै संघीय समाजवादी फोरम प्रवेश गरेका  विमल श्रीवास्तवलाई फोरमले पर्सा २ बाट उम्मेद्वार बनाएको छ।

हेर्नुहोस् कसलाई कहाँ उम्मेद्वार बनायो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah