जंगली हात्तीको आक्रमणबाट मंगलबार साँझ झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने झापा भद्रपुर नगरपालिका ९ बस्ने ३७ बर्षिय दुर्गाबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।हात्ती लखटने क्रममा कटुवालको ज्यान गएको घटनास्लथमा रहेका प्रत्यक्षदर्शीले जनाएका छन् ।

जंगली हात्तीले उनलाई सुडेले पछारेर छाती र घाटी छेऊमा किचेका थिए । जंगली हात्तीको किचेर घाइते भएका कटुवाललाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार चाराआली जंगलबाट निस्केका चार वटा जंगली हात्तीले भद्रपुर ९ बस्ने गोपाल घिमिरेको घरमा धान खान आएका थिए ।

गाँउमा हात्ती आएपछि स्थानीयले हात्ती लखटन थाले । हात्ती लखटने क्रममा कुटवाललाई हात्तीले जंगल छेऊमा आक्रमण गरेको स्थानीय हिरा पोखरेलले जानकारी दिए । विगत एक महिनादेखि सो क्षेत्रमा चार वटा जंगली हात्तीले उपद्रो मचाउन थालेको छ ।

त्यहाँका स्थानीय २५ सौ मन धान खाई सकेको छ भने अन्नवाली समेत नष्ट गर्दै आएको छ । केही दिनअघि भद्रपुर १० बस्ने विकेन्द्र राजवंशीको घर र धिरण राजवंशीको पसल हात्तीले भत्किाइ दिएको छ, भने भद्रपुर ९ बस्ने अनिल राजवंशीको पक्की घर भत्काएको स्थानीय बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah