दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाइ हराउने माओबादीका नेता पूर्णसिंह राजबंशी प्रदेशसभा निर्वाचनमा उठ्ने भएकाछन् । ३ नम्बारबाट नै उनलाइ बामगठबन्धनको तर्फबाट प्रदेशसभा साँसद बनाईएको छ ।
पहिलो संबिधानसभा निर्वाचनमा सिटौलालाइ हराएर राजबंशी चर्चित भएका थिए । बाम गठबन्धनको तर्फबाट झापामा एक प्रतिनिधिसभा र २१ प्रदेशसभाको सिट माओबादी केन्द्रले पाएको छ ।
प्रतिनिसधामा यहाँ काँग्रेसका प्रभावशाली नेता सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङदेन भिड्दैछन् । यस क्षेत्रको चुनावलाइ महत्वकासाथ हेरिएको छ ।



