जसले गिरिजाप्रसाद कोइरालाको आदेशमा गणतन्त्र कार्यान्वयनको प्रस्ताव अघि सारेर पारित गरिदियो, ती बृद्ध कांग्रेसी कूलबहादुर गुरुङलाई न समावेशीमा पारियो, न चुनाव नै लड्न दिइयो । किनारा लगाइयो ।

देउवाले सुरुमा अपवाद बाहेक कसैलाई समानुपातिकमा नदोहो¥याउने भने पनि आफ्ना दर्जनलाई समानुपातिकमा छिराएका छन् । यसमा नेताका पत्नी र बहिनी पनि देखिन्छन् ।

देउवाका पक्षका सीतादेवी यादव, बालकृष्ण खाण दम्पत्ती, बलबहादुर केसीकी बहिनी गोमा केसी, करोडीमल शिक्षा माफिया उमेश श्रेष्ठ, चन्दा दिने मारवाडीदेखि आनन्दराज मुल्मी, विनोद चौधरी, दीव्यमणि राजभण्डारी, अनिल कुमार रुंगटा,  पनि समानुपातिकमा परेका छन् ।

कल्याणी रिजाल, दीपशिखा, संगीता मण्डल, कृष्णा अमात्य, ललिता, बिमला नेपालीलाई देउवाले विशेष ध्यानमा राखेर समानुपातिकमा पारेका हुन् ।

पार्वता डिसी, मीनबहादुर विश्वकर्मा, सुजाता परियार र हार्नै नसक्ने सुजाता कोइारलालाई पनि समानुपातिकको अवसर दिइएको छ ।

यसबाहेक पनि थुप्रै महिलाहरु जो देउवा पक्षका छन्, अधिकांश समानुपातिकमा अटाउका छन् । तर गणतन्त्र घोषणा गर्ने कूलबहादुर नै आउट ? रहस्य के होला ? न्युज अभियान बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah