भोजपुर / प्रतिनीधिसभा र प्रदेशसभाको चुनाव खारेजीको भन्दै बहिष्कारको नीति अपनाएको विप्लव नेतृत्वको नेकपा माओवादीले दवावको राजनीति शुरु गरेको छ ।
उसले उम्म्द्वारमाथि दवाव दिएर आफ्नो चुनाव विरोधी गितिविधि शुरु गरेको छ ।
आज मात्र सो पार्टीले भोजपुरमा काँग्रेस उम्मेद्वारको घर कब्जा गरेको छ । सो पार्टीले बिज्ञप्ति निकालेर काँग्रेसका प्रदेश उम्मेद्वार गोविन्द कार्कीको घर कब्जा गरेको जनाएको छ ।



