कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् ।  कैलालीको लम्कीमा  शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले  लोकतन्त्र लाई धरापमा पार्न लागेको आरोप लगाए ।

  आफ्नो अधिकाशं राजनितिक जिवन नेकपा एमाले पार्टिमा वितेको भएपनी तर पछिल्लो समय कम्न्ष्टिहरुको चरीत्र राम्रो नदेखिएकाले  बाध्य भएर पार्टि छाड्नु परेको बताए । देशको सम्बृद्धि र संबिधानको रक्षाको लागि नेपाली कांग्रेसको विकल्प नरेको बताउदै सम्पुर्ण जनता लाई चुनावमा कांग्रेसलाई  सहयोग गर्न समेत अपिल गरे। क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको ठोकुवा गदै नेता राठोरले कार्यक्रतालाई ढुक्क रहन सबैलाई आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता  हिमबहादुर रावलले देशमा शान्ति र संबिधान ल्याउने नेपाली कांग्रेस भएको बताउदै अव देशलाई  सम्बृद्ध बनाउन समेत नेपाली कांग्रेसको बहुमत आवश्यक  रहेको बताए । नेता अरुण चौधरीले नेपाली कांग्रेस थारु, मधेशि,  मुश्लमि र अल्पसंख्यक समुदायको पार्टि भएको बताए । बाम नेताहरुका चिल्ला भाषणमा विश्वास नगर्न सबैलाई आग्रह गदै  देशमा समाबेशी संविधान र थारु मधेशि, मुश्लीम समुदायको हकहितको लागि नेपाली कांग्रेसलाई बहुमतले विजय गराउन समेत आग्रह गरे। कार्यक्रममा बोल्दै नेतृ शुशिला शाहीले महिलाहरुको पार्टि नेपाली कांग्रेस भएकोले सबै महिला दिदीबहिनीले चुनावमा सोच्नै पर्ने बताइन् । कार्यक्रममा  आगामि चुनावि रणनितिका  बारेमा समेत छलफल भएको थियो । क्षेत्रीय सभापति भक्तबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममका प्रमुख  अतिथी पुर्ब सांसद तथा नेपाली कांग्रेसका महा समिती सदस्य मानबहादुर महत्तो रहेका थिए ।

क्षेत्रीय उप सभापति डम्मबर बहादुर भण्डारीको स्वागत मन्तब्यसंगै शुरु भएको कर्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुको सक्रिय रुपमा सहभागिता रहेको थियो ।   आजै आगामि निर्बाचन लाई सफल पार्नका लागि क्षेत्रीय सभापति भक्तबहादुर थापाको संयोजगत्वमा उक्त क्षेत्र भित्रका सबै  क्रियाशिल सदस्य,  सदस्य  रहने गरी १ हाजार १ सदस्यीय निर्बाचन प्रचार प्रशार समिति गठन गरीएको छ । यस्तै यहि कार्तिक २०, २२, २३, २४ र २५ गते यस क्षेत्र अन्तरगतका सबै साविकाका गाउ शाखामा कार्यक्रता अगुवा भेटघाट कार्यक्रम हुने नेपाली कांग्रेसका नेता देवानन्द जैशीले सामुदायिक रेडियो पश्चिम आवाजलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah