सहबान अन्सारी
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं. ५ ठाढी घाटको मेला आज सम्पन्न भएको छ!
मेलाको मुख्य आकर्षको केन्द्र बिन्दु रहेको बिराट दंगल कुश्ती प्रतियोगीताको प्रथम उपाधी कसैलै हाथ पार्न सकेन!
प्रथम ऊपाधिको लागी ओम प्रकाश पहलवान गाजियाबाद र शैलेस पहलवान महराजगंज बिच प्रतिस्पर्धा भएको थियो! स्पष्ट जित कसैको नभएपछी दुबै पहलवानलाई संयुक्त विजेता बनेका हुन! दितृय ऊपाधी मन्जेश पहलवान देवतहा (भारत) तितृयमा तुफानी यादव देवतहा (भारत) का पहलवानले हाथ पारेका छन बिराट कुश्ती दंगल प्रतियोगीतामा कुल ३२जोडी प्रतिष्पर्धा गरेका थिए!
प्रतियोगिताको उद्घाटन नेपाली काग्रेस क्षेत्र नं. ६का पुर्व सासंद देवकरण प्रसाद कलवारले गर्नु भएको थियो!
उद्घाटन क्रममा बोल्दै सासंद कलवारले आउने दिनमा मेलालाई भब्य बनाउनको लागी आफु सदैव तयार रहेको बताउनु भयो!
सो अवसरमा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार आले , मुकुल आचार्य, उमेश चन्द्र यादव,मेलाका सहसंयोजक ओम प्रकाश तिवारी,कन्हैया कुमार हरिजन, लागायतको उपस्थिती रहेको थियो!
एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणी नदिको किनारमा हरेक साल कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत बाट करिब ५० हजारभन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ । नारायणी नदिमा स्नान र स्नान पश्चात त्याहा निर्माण शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास गरिएको छ!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah