नेपाली काँग्रेसका युवा नेता गगन थापाले एउटा चुनावी सभामा निक्कै भावुक गरेर भाषण गरे । उनले आफ्नो श्रीमति र छोरीलाइ धन्यवाद दिनेक्रममा राखेको भनाइले उपस्थित सबैलाई भावुक बनाए । उनले आफ्नो भाषण नै पुरै भावुक भएर गरे । जसले गर्दा उपस्थित सबै भावुक भए । हेर्नुहोस गगन थापाले गरेको भावुक भाषण
https://www.youtube.com/watch?v=tAtbrILAJ7A&feature=youtu.be




