झापाको दमकमा बिज्ञान तथा फन पार्क निर्माण उपभोक्ता समिति बनाएर यसको काम थालनी भइसकोको छ । करिब ३ बिगाह जग्गाको ब्यवस्थापन भइसकेको छ ।
समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेका अनुसार ३१ लाखभन्दा बढि खर्च भइसकेको छ भने ५० करोड लगात लाग्ने डिपिआर तयार भइसकेको छ । कस्तो र कसरी बन्दैछ हेरौ भिडियो
https://www.youtube.com/watch?v=03VbErqD3zQ&feature=youtu.be
झापाको दमकमा बिज्ञान तथा फन पार्क निर्माण उपभोक्ता समिति बनाएर यसको काम थालनी भइसकोको छ । करिब ३ बिगाह जग्गाको ब्यवस्थापन भइसकेको छ ।
समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेका अनुसार ३१ लाखभन्दा बढि खर्च भइसकेको छ भने ५० करोड लगात लाग्ने डिपिआर तयार भइसकेको छ । कस्तो र कसरी बन्दैछ हेरौ भिडियो
https://youtu.be/03VbErqD3zQ?t=3