प्रकाश योगी
पछिल्लो समय मा र्याप मा आफ्नो ब्यग्लै पहिचाहन बनाउन सफल र्यापर जेरी जेबि र अर्जुन श्रेष्ठ को स्वर मा जब देखि तिमी लाई युट्युब मार्फत बजार मा सार्बजनिक भएको छ ।
लय शब्द र्यापर जेबि कै रहेको छ एम सी नेप्स्टार को कोरियोग्राफ मा रहेको उक्त म्युजिक भिडियो मा अभिनय सिम्रन शाक्य को रहेको छ ।



