निर्वाचनको माहोलले अहिले सबैलाइ छोएको छ । उम्मेदवारहरु अहिले घर आँगनमा भोट माग्न ब्यस्त रहेकाछन् । उम्मेदवारहरुका भोट माग्ने काइदा आफ्नै आफ्नै प्रकारका रहेकाछन् ।

पूर्व डिआइजि नवराज सिलवाल राजिनामा दिएर राजनीतिमा आएका ब्याक्ति हुन् । अहिले उनको निर्वाचन क्षेत्रलाइ महत्वका साथ हेरिएको छ । उनका गतिबिधिहरुलाइ पनि धेरैले नियालेकाछन् ।

ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनि बुधबार भोट माग्ने क्रममा किसानको खेतमा पुगेर धान काटिरहेको अवस्थामा भेटिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah