नेपाल प्रहरीका पुर्व डिआईजी तथा प्रतिनिधि सभाकालागी ललितपुर १ बाट एमाले उम्मेदवार नवराज सिलवालले राज्यले नै आफुलाई राजनितीमा होम्न बाध्य पारेको बताएका छन ।

एबीसि टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा सिलवालले राजिनामापछि आफु कोलम्बिया युनिभर्सिटीमा प्राध्यापनकालागी जान तयारी गरि रहेको अवस्थामा राज्यले समयमै राजीनामा स्विकृत नगर्दा आफ्नो बाटो मोडिएको बताएका हुन ।

हो राज्यले म माथि अन्याय नगरेको भए म अहिले निर्वाचनको सुरक्षामा केन्द्रित भएको हुन्थे तर न्याय त दिएन राजिनामा पनि समयमै स्विकृत नगर्दा आर्को अन्याय गर्यो र अहिले म निर्वाचनको मैदानमा छु उनले भने ।

उनले आफुले दोस्रो पटक दिएको राजीनामा स्विकृत भएको बताएका छन । पहिले दिएको राजिनामा गृह मन्त्रालयका एक अधिकारीले लुकाई दिए ।

मन्त्रीले पटक पटक माग्दा पनि अन्तिममा हरायो भनेर जवाफ दिए फेरि दोस्रो पटक सोजmै गृहमन्त्रीलाई नै राजीनामा बुजmाएर स्विकृत भएको उनले खुलासा गरे । आखिर राज्यले मेरो राजीनामा स्विकृत नगरेर के गर्न खोजेको थियो आगामी दिनमा यस विषयमा खुलासा हुदै जाने दाबी समेत गरे ।

उनले अब आफु देशभर तथा विदेशमा रहेका नेपालीहरुका पक्षमा अवाज उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन । म अन्यायमा परेकाहरुलाई न्याय दिन बांकि समय खर्च गर्छु त्यो खाडिमा अन्यायमा परेको नेपाली किन नहोस म उसको आवाज बन्ने छु मेरो मिसन नै अब अन्यायका विरुद्धलड्ने हुने छ सिलवालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah