पूर्वाञ्चलको दमक र उर्लाबारी नगरपालिका लोडसेडिङ मुक्त भएका छन् । दमक वितरण केन्द्रको ३३/११ केभी सबस्टेसनको स्तरोन्नतीपछि दुई नगरपालिका र आसपासका क्षेत्र लोडसेडिङ मुक्त भएका हुन् । सबस्टेसनमा जडित १६ एमभिएको पावर ट्रान्सफर्मर ओभर लोड हुँदा अघोषित लोडसेडिङ हुँदै आएको थियो ।

सबस्टेसनमा ६/८ एमभिएको ट्रान्सफर्मर जडानपछि मंगलबार साँझबाट विद्युत अपूर्ति नियमित भएको नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताए । सबस्टेसनको स्तरोन्नतीपछि अनियमित विद्युत कटौती नहुने पनि उनले बताए । उर्जाखबर अनलाइनले समचार बनाएको छ ।

बुलुचोक सबस्टेसनमा १६ एमभिए ट्रान्सफर्मर जडान गरी ६/८ एमभिएको ट्रान्सफर्मर दमकमा जडान गरिएको हो ।
प्राधिकरणले देशभरको वितरण प्रणाली सुधार गर्न सबस्टेसनको मर्मत तथा स्तरोन्नती गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah