त्रिभुवन विश्वविद्यालय महाराजगन्ज चिकित्सा क्याम्पसको स्ववियूले आइतबार डिनको पुत्ला दहन गरेको छ । गत २८ असोजमा भएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरी पुनः संचालनको माग गर्दै स्ववियूले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. जगदिशप्रसाद अग्रवालको पुत्ला दहन गरेको हो ।

प्रवेश परीक्षामा केही विद्यार्थीले डिजिटल प्रविधि प्रयोग गरी चिट चोरेको सार्वजनिक भएको थियो । स्ववियूले परीक्षामा अनियमितता भएको आरोप लगाउँदै उक्त परीक्षा खारेज र पुनः परीक्षा लिन माग गर्दै आएको छ ।  हेरौ फोटोफिचर:

 

श्रोत: हाम्रो डाक्टर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah