दमक/नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापा क्षेत्र नं. ५ अन्र्तगतको प्रदेशसभा क मा प्रदेशसभा सदस्यका उम्मेदवार हिक्मत कार्कीले आफूलाइ बिजय गराएकोमा कसैलाइ पनि पछूतो नहुने गरी काम गर्ने प्रतिबद्धता जनाएकाछन् । उनले ५ बर्षभित्रमा यहाँका जनताका अपेक्षा अनुसार काम गर्ने प्रण गर्दै आफूलाइ अधिक मत दिएर त्यो मौका दिन आग्रह गरे ।

झापाको गौरीगन्जमा भएको कार्यक्रममा बोल्दै उनले भने–‘म यहाँहरुको बिकासको दूत बनेर काम गर्नेछु र तपाइहरुको भरोसालाइ कहिल्यै पनि टुटने दिने छैन ।’

यस क्षेत्रका बासिन्दाहरुको शिर उच्च हुने काम गर्ने भन्दै कसैलाइ पनि भेदभाव नगर्ने प्रण गरे । उनले राप्रपा सहितको बाम गठबन्धनको मात्र नभएर आफू सबैको साझा उम्मेदवार भएको पनि जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah