नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह क्षेत्रको बिकास आफ्नो पनि जिम्मेवारी भएको बताएकाछन् । एमाले यस क्षेत्रमा स्थानीय तहमा पराजित बन्दा आश्चर्य परेको जनाउदै यस्तो बताएका थिए ।

स्थानीय तहमा मेयरमा एमाले पराजित भएपनि बिकासका लागि आफ्नो सहयोग र एमालेका सहयोग कहिल्यै भेदभावपूर्ण हुननसक्ने बताए । काँग्रेसका कार्यकर्ताहरुले पनि बिकास चाहाने र सम्मुनत गौरादह चाहाने बताउदै त्यसका लागि आफूलाइ भोट हाल्न पनि आग्रह गरे ।

ओलीले मेयर रोहित शाहलाइ गौरादहको बिकासका योजनाहरु लिएर आउन आग्रह गर्दै आफूले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले भने, मेयर साव योजना लिएर आउनुहोस बजेट कहाँबाट कसरी मिलाउनु पर्छ त्यो जिम्मा मेरो हो ।

उनले यो क्षेत्रको बिकास र जनतालाइ सुखि भएको हेर्न चाहेको भन्दै त्यसमा लाग्नका लागि आफू माथि रहेर प्रयत्न गर्ने भन्दै यहाँ मेयर, र अब बन्न प्रदेश उम्मेदवार हिक्मत कार्कीले गर्ने जनाए ।

यो क्षेत्रको बिकास गर्ने जिम्मा अब आफ्नो काँधमा रहने भन्दै ढुृक्क हुन अनुरोध गरे । सुकुम्बासी समस्या सामधान पनि सामधान हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah