झापाको दमक सहित देशभरका स्थानीय तह विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। सरकारी विद्यालयमा कार्यरत रहेका पियनहरुलाई उचित सुविधा नदिएको भन्दै नेपाल कर्मचारी युनियनका तर्फबटा कमलप्रसाद खतिवडा सहित ११३ जनाले संयुक्त रिट दायर गरेका हुन्।

रिटमा ७ सय ६६ स्थानीय तहसहित प्रधानमन्त्री कार्यालय समेतलाई विपक्षी बनाइएको छ। रिट आइतबार दर्ता भएको थियो। एकैपटक सबै स्थानीय निकाय विरुद्ध मुद्दा परेको यो पहिलो घटना हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah