दमक /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पाटीका प्रदेश नं. १ का सह संयोजक शेरधन राइमाथि भएको आक्रमणको कडा आलोचना गरेकाछन् ।

उनले बारम्बार बाम गठबन्धनका उम्मेदवारहरुमाथि आक्रमण निर्वाचन सारेर भाँडभैलो मच्चाउने नियतकासाथ भएको आरोप लगाएकाछन् ।

उनले एकपछि गर्दै आक्रमण हुने क्रम बढेको भन्दै यसमा ध्यानकर्षण भएको पनि जनाएकाछन् ।

उम्मेदवारहरुको यथेष्ठ सुरक्षाको माग गरिएको छ । ओली आजै नै गृहजिल्ला झापाबाट काठमण्डौ समेत जादैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah