https://www.youtube.com/watch?v=FZ9YWJSSzMY

दमक/नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दमकमा रहस्यमय हत्या भएका राजेश मल्लिकको घरमा पुगेर पीडित परिवारलाइ सान्तवना प्रदान गरेकाछन् ।

तीनदिन अघि त्रिवेणी गेष्ट हाउसमा रहस्यमय हत्या भएका मल्लिकको घरमा ओली मंगलवार बिहान पुगेका हुन् । उनले अपराधि पत्ता लगाउनका लागि कुनै कमी नगर्नका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने जनाए ।

ओलीले यस प्रकारको हत्या निन्दनीय भएको भन्दै अपराधिहरुलाइ चाडो पक्राउ गरेर कडा कार्वाही गर्न सुरक्षा निकायलाइ सचेत गराएका थिए ।

सो अवसरमा पीडतहरुले तत्काल अपराधि पत्ता लगाएर न्याय दिलाउनका लागि माग गरेका थिए । हत्या भएका मल्लिक हिमालय माबिमा कक्षा १२ मा अध्ययनरत रहेका थिए ।

https://www.youtube.com/watch?v=FZ9YWJSSzMY&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah