मिस नेपाल २०१७ की बिजेता निकिता चन्दक अहिले मिस वर्ल्डको प्रतिस्पर्धाको लागि चिनमा छिन् । उनले त्यहाँ उपाधिका लागि बिभिन्न देशका प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गरिरहेकी छिन् । केहि समय अघि मिस वर्ल्डको उपाधीको लागि यट्युबमा ‘हेड टु हेड च्यालेन्ज’को प्रतिस्र्धा भएको थियो जसमा निकिता पहिलो भईन् । निकिताको अनुरोधः

अब त्यसैगरी नै निकितालाई अर्को कन्टेस्टमा पनि जित्नको लागि मिस वर्ल्डको यट्युब च्यानलमा राखिएको भिडियोलाई धेरै भ्यू र लाईकको आवश्यकता पर्ने भएको छ । निकिताले आफु मिस वर्ल्ड २०१७ को एउटा सेमि फाईनलिस्ट कन्टेस्टेन्ट भईसकेको बताउँदै भिडियोलाई धेरै हेरेर अझै सर्पोट गर्नको लागि अनुरोध गरेकी छिन् ।
भोट यसरी गर्नुहोस्



