सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक एआईजीमा थप चार बढुवाका लागी सिफारिस भएका छन् । निर्वाचन आचारसंहिता लागेका बेला सरुवा बढुवा गर्न नपाईने भएपनि सरकारले त्यसको उल्लधंन गर्दै आईरहेको छ ।

प्रहरी महानिरिक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारिस गरेको हो । उनिहरुलाई कार्यप्रगति मूल्यांकनसहितका आधारमा बढुवा गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भईसकेका छन् । यो सगै प्राविधिक बाहेक १५ जना एआईजी हुने भएका छन् । यसअघि माओवादीका तर्फबाट जनार्दन शर्मा गृहमन्त्री भएका बेला सात जना एआईजीको दरबन्दीबाट ४ जना थप गरेर ११ जना पुर्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah