नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गायक बद्रि पंगेनीले आफ्नो नाम भाइरल बनाएर पैसा कमाउन मात्रै खोजेको आरोप लगाएका छन् ।

उनले भने,‘मेरो नाममा भिडियो भाईरल गराएर बद्री पंगेनीले एक तलाको घर थपे, अरु केही हुनेवाला छैनन्, पंगेनी एमालेका कार्यकर्ता हुन्, उनले एमालेको भजन गाउनु स्वभाविक हो।’

पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले पार्टीबाट अबको प्रधानमन्त्री आफू नै भएको दाबी समेत गरे । उनले भने,‘अबको प्रधानमन्त्री मै हुँ, पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललेपनि विश्राम लिनुपर्छ ।’

अबको निर्वाचमा आफ्नो पार्टीकै बहुमत आउने समेत उनको दाबी थियो । यदि वाम गठबन्धनको बहुमत आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै प्रधानमन्त्री हुने तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah