दमक.झापा दमकका राजेश मल्लिकको हत्याको बिरोध गर्दै दमक बहुमुखि क्याम्पसको स्वबियूको आयोजनामा बुधबार बिहान बिरोध र्याली निकालिएको छ ।

रयालीमा मल्लिक अध्ययन गरेको हिमालय माबिका बिद्यार्थीहरु समेत सहभागि भएका थिए । बिद्यार्थीहरुले दमक चोकमा रयाली निकाल्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।

शनिबार दमक चोकस्थित त्रिवेणी गेष्ट हाउसमा मल्लिक मृत अवस्थामा भेटिएका थिए । उनको कोखमा छुरा प्रहार गरेर हत्या भएको प्रहरीको भनाइ छ ।

सुपरमार्केट अझै बन्द मल्लिकको हत्या पछि सो गेष्टहाउस रहेको सुपरमार्केट अझै बन्द छ। हत्या पछिको त्रास र शोकका कारण मार्केटमा रहेका एक दर्जन भन्दा पसल खुल्न नसकेका हुन्। सो सुपरमार्केटमा होटल, गेष्टहाउस, इलेक्ट्रोनिक्स, कपडा, रेमिट्यान्स, डेण्टल, सहकारी संस्था लगायतका एक दर्जन भन्दा पसलछन्। मल्लिकको हत्याले अधिकांश व्यवसायी शोक र त्रासमा रहेका कारण व्यवसाय सहज हुन नसकेको व्यवसायी सन्तोष अधिकारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah