काठमाडौं, २८ कात्तिक– वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको हो । अख्तियारमा रहेको प्रहरी विभागका प्रमुख एसपी हृदय थापाले पाण्डे पक्राउको पुष्टि गरे ।

पाण्डेलाई नगद १० लाख रुपैया घुस खाएको आरोपमा पक्राउ गरेको अख्तियार श्रोतल जानकारी दियो ।

अख्तियारले हिँजो विभागककै शाखा अधिकृत कृतिवल्लभ पौडेललाई १० लाख घुस सहित
पक्राउ गरेको थियो । सोही अनुसन्धान क्रममा पाण्डे पक्राउ परेका हुन् ।

उक्त १० लाख घुसको कनेक्सन पाण्डेसँग पनि जोडिएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधिन मुद्दा मिलाइदिने प्रलोभनमा पारेर पाण्डेकै वारेसको रुपमा पौडेलले हिजो घुस लिएको अख्तियारको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah